नियम २१
अनुसूचीमा हेरफेर तथा थपघट
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर: तथा थपघट गर्न सक्नेछ।